inauguration of the public building
inauguration of the public building

सभासद कल्पना प्रधानद्वारा सार्वजनिक भवनको विधिवत् उद्घाटन

Share this news

लङ्भ्यू चियाबारी अन्तर्गत हस्पिटल लाइनमा निर्मित सार्वजनिक भवनको आइतवार विधिवत् उद्घाटन जीटीए महिला तथा शिशु विकास विभागकी कार्यकारि सभासद कल्पना प्रधानको बाहुलीबाट पूजा अर्चना गरेर तथा रिबन काटेर गरियो। जीटीएको पञ्चायत तथा ग्रामीण विकास विभागद्वारा निर्मित यस भवनको उद्धघाटन समारोहमा विभागीय अभियन्ताहरू, पञ्चायत तथा ग्रामीण विकास विभागका तोप्देन भूटिया, सह अभियन्ता सुरज थापा, सागर शर्मा, सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल, पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टि सचिव ललित प्रधान, स्थानीय पञ्चायत सदस्य सुब्रता लकान्द्री, बिमला लामा, पञ्चायत समिति सदस्य चन्द्र प्रसाद शर्मा, ठेकेदार सुरज प्रधान, उत्तम छेत्री, भागोप्रमो लङ्भ्यू ब्लक अध्यक्ष नयस लामा लगायत स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। विनोद परियारले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्बोधन जिनोद परियारले राखेका थिए। यसै अवसरमा सभासद कल्पना प्रधान, मणिराज डुम्जन, तोप्देन भेटिया, अनुप गदाल लगायत अन्यलाई स्थानीय ग्रामवासीको पक्षबाट सम्मान जनाइयो। कार्यक्रमलाई सभासद कल्पना प्रधान, समष्टि सचिव ललित प्रधान अनि मणिराज डुम्जनले सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ