रम्फु अनि तारखोलाका 88 बाढी पीडितहरूले पाए घर निर्माणको राशि

Share this news

लालकोठीमा एउटा बैठक डाकेर जीटीएले रम्फु अनि तारखोलाका 88 बाढी पीडित घरहरुलाई घर निर्माण गर्ने राशिको पहिलो किस्ता भुक्तान गरेको छ। भुक्तान समय जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “मैले वचन दिए अनुसार ढिलो नै भए पनि वचन पूरा गरेको छु। सरकारी काम हो, कागज पत्र ठीक हुनुपर्छ, त्यसको अनुमोदन हुनुपर्छ। त्यसैले राहात राशी भुक्तानी गर्न धेरै ढिलो भयो।”
टिस्टाका पीडितहरुको चाहिँ के भयो? टिस्टाका पीडितहरूले एनएचपीसी बाट पुनः सर्वेक्षणको मांग गरेको कारण आज रम्फू अनि तार खोलाका पीडितहरुलाई मात्र राहत राशि प्रदान गरिएको हो। घर निर्माणको राशि 3 लाखको रहनेछ अनि यो तीन किस्तीमा दिइनेछ। यो वितरण गरिएको राशि पहिलो किस्तिको राशि हो।
2023, अक्टोबर 4 को दिन टिस्टामा आएको बाढीमा घर क्षतिग्रस्त भएकाहरुलाई प्रदान गरिएको हो।
आपदा विभागका कार्यकारी निर्देशक एम मोदकले जानकारी दिँदै भने, “राशि ब्याङ्क मार्फत भुक्तानी गरिएको छ। राशि प्राप्त गरेपछि परिवारले आफै घर निर्माण सुरु गर्नुपर्नेछ। पहिलो किस्तिको राशि (₹ 1 लाख) को कार्य समाप्त भएपछि विभागले कामको निरीक्षण गर्नेछ अनि त्यही अनुरुप दोस्रो अनि तेस्रो किस्ताको भुक्तानी हुने” मोदकले बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान