लङ्भ्यूमा पनि चियाश्रमिकहरूलाई २० %ले बोनस दिइनपर्ने माग

Share this news

पहाडका अन्य चियाबारीहरूमा सरह लङ्भ्यू चियाबारीमा पनि श्रमिकहरूलाई २० प्रतिशतकै दरले बोनस दिइनुपर्छ भन्ने माग सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान तथा भागोप्रमो श्रमिक सङ्गठनका संयोजक मणिराज डुम्जनले गरेका छन्। तिनले बगान अहिले नोक्सानमा छैन औ चियापत्ती उत्पादन पनि राम्रै भइरहेको छ भन्दै यस वर्ष कुनै प्रकारको झमेला नगरी एकै किस्तामा श्रमिकहरूलाई बोनस दिइनुपर्छ भन्ने माग गरेका छन्। डुम्जनले जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्य सरकारसँग चिया श्रमिकहरूको २० प्रतिशत बोनसको सन्दर्भमा कुराकानी गरेको हुँदा राज्यको श्रम मन्त्रालयबाट पनि २० प्रतिशतको नोटिफिकेशन निकालेको बताउँदै जीटीए प्रमुखप्रति पनि तिनले सम्पूर्ण श्रमिकहरूको पक्षबाट आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष