रीना सुब्बाको “परिवर्तित अनुहार”माथि विमर्श कार्यक्रमको आयोजन गरिने

Share this news

आगामी २१ सेप्टेम्बर २०२५ आइतबार दिउँसो २ बजे आरनोवा कार्यालयमा रीना सुब्बाद्वारा लिखित पुस्तक “परिवर्तित अनुहार”माथि विमर्श कार्यक्रमको आयोजन गरिने भएको छ। आइतबार डा. जीवन राणाको अध्यक्षतामा सिलगढीको चम्पासरीमा अवस्थित आरनोवाको कार्यालयमा बसेको सभामा सर्वसम्मतिद्वारा विमर्श कार्यक्रमको आयोजन गरिने निर्णय गरिएको छ। उक्त कार्यक्रममा सबै सदस्यगणलाई उपस्थित भइदिने आरनोवाकी कार्यकारी अध्यक्ष मेनका तामाङले अनुरोध गरेकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान