Gopal Yojana Jayanti
Gopal Yojana Jayanti

गोपाल योञ्जन जयन्ती पालन गरिने

Share this news

आगामी 18 सेप्टेम्बरको दिन कालेबुङमा वाग्येकार गोपाल योञ्जन जन्मजयन्ती भव्यरुपमा पालन गरिनेछ। यसउपलक्ष्यमा डेलो परिसरमा बिहान 10 बजे उनको प्रतिमाको उद्घाटन गरिनेछ भने मध्याह्न साडे 12 बजे रामकृष्ण शर्मा भवनमा आयोजित भव्य समारोहमा कालेबुङमै जन्मेका चर्चित र वयोवृद्ध गायक सङ्गीतकार अशोक राईलाई वाग्येकार गोपाल योञ्जन पुरस्कारद्वारा अलङ्करण गरिनेछ।
यो कार्यक्रम गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना संस्कृति विभाग अनि दार्जीलिङ र कालेबुङको गोपाल योञ्जन प्रतिष्ठानको संयुक्त तत्वावधानमा आयोजन गरिएको छ। उक्त समारोहमा कालेबुङका विधायक रुडेन सादा लेप्चा र कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधान प्रमुख अतिथिद्वयको रुपमा उपस्थित हुनेछन्। यसरी नै “गोपालञ्जली” नामक स्मृतिग्रन्थको विमोचन पनि गरिनेछ। यसअवसरमा समाजका सम्पूर्ण जनमानसलाई उक्त दुवै कार्यक्रमको साक्षी भइदिन हुन आयोजन समितिले चुल्हेनिम्तो दिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ