Inauguration of newly constructed office

सभासद अरूण सिग्चीद्वारा नवनिर्मित कार्यालय भवनको उद्धघाटन

Share this news

साैरेनी ग्राम पन्चायत एककाे नवनिर्मित कार्यालय भवन उद्धघाटन शनिबार जीटीए स्वास्थ एवं जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्चीले रिबन काटेर गरे। कार्यक्रममा मिरिक खण्ड विकास अधिकारी आकाश दीप, मिरिक पन्चायत समिति सदस्यहरू मन्दीप तामाङ, समीर राई, आदित्य प्रधान,जनसम्पर्क अधिकारी विवेक गाेले, ग्राम पन्चायत प्रधान अनिता राई उप प्रधान अजित छेत्री, ग्राम पन्चायत सचिव याेगेन्द्र गाैतम, भागाेप्रमाे मिरिक महासचिव सतीस थापा, भागाेप्रमाे साैरेनी समष्टि सचिव विनय सुब्बा, ग्राम पन्चायत सदस्यहरू, ग्राम पन्चायत कर्मचारीहरू आदि उपस्थित थिए। पन्चायत सचिव याेगेन्द्र प्रसाद गाैतमले संचालन गरेकाे उद्धघाटन कार्यक्रममा सहभागीहरूलाई ग्राम पन्चायत सदस्य हेमकुमार सुब्बाले स्वागत जनाए। यस अवसरमा जीटीए स्वास्थ एंव जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्ची, मिरिक पन्चायत समिति अध्यक्ष कैलास थापा, जेष्ठ नागरिकहरू एमएम नामदुङ, दिलिी सुब्बा, प्रेम सुब्बा, जमीन दाता नरेस राई, मिरिक महकुमाका प्रत्येक ग्राम प्रधान, उप प्रधान, सचिव
साैरेनी ग्राम पन्चायत पूर्व प्रधान अनि परिवार, आईसीडीएस, आशाकर्मी, भीभीडी, स्वनिर्भर दलहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियाे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड