भयानक सडक दुर्घटनामा एक बाइक चालक उत्तम क्षेत्री (३८) को गयो ज्यान

Share this news

डुवर्सको मदारीहाट पुलिस थाना ठिक अघिपट्टि शुक्रबार राति ८ बजेतिर भएको भयानक सडक दुर्घटनामा एक बाइक चालकको घटनास्थलमै दुखद मृत्यु भएको छ। मृतकको पहिचान मदारीहाटको सुभाष नगर ४ नम्बर निवासी उत्तम क्षेत्री (३८) को रूपमा चिन्हित गरिएको छ। पुलिस स्रोतका अनुसार बाइकमा घर फर्किँदै गर्दा बाटो काट्ने क्रममा एउटा कारले मोटरसाइकललाई जोडले ठक्कर दियो। फलस्वरूप उत्तम क्षेत्री सडकमा पछारिए, ठक्कर यति जोडदार थियो कि उनको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा उत्तेजना सृष्टि भएको थियो। मदारीहाट थानाका पुलिस घटनास्थलमा पुगेर उक्त शवलाई उद्धार गरी अघिल्लो प्रक्रियासहित अनुसन्धानमा जुटेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान