Women's Rights and the New Judicial
Women's Rights and the New Judicial

“महिला अधिकार र नयाँ न्याय संहिताः लिङ्ग समानतामा एक कदम”

Share this news

सिक्किम राज्य महिला आयोगले न्याय विभाग, कानून र न्याय मन्त्रालय र सिक्किम क्रोनिकल्सको सहकार्यमा “महिला अधिकार र नयाँ भारतीय न्याय संहिताहरू – लिङ्ग समानताका लागि एक कदम” विषयमा एक वार्ता शो गान्तोकमा आयोजना गरेको थियो। सामाचारिका प्रमुख, पारु रुचाल, पाक्योङ जिल्ला पुलीसकी वरिष्ठ अधीक्षकले नयाँ भारतीय न्याय संहिताले (BNS) महिला केन्द्रित भएकोमा प्रकाश पारेका थिइन् र विभिन्न कानून र विधिहरूप्रति सजग रहन महत्त्वको कुरा उल्लेख गरेकी थिइन्। उनले पुलीस विभागले एनजीओ, बाल कल्याण समितिहरू र महिला केन्द्रित संस्थासँग काम गर्दै मानव तस्करी, यौन दुर्व्यवहार र घरेलु हिंसाका शिकार भएकाहरूलाई न्याय प्रदान गर्न काम गरिरहेको बताइन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ