राज्यपाल माथुरलाई पाङ लाम्बसोलको निमन्त्रणा दिए मन्त्री लामाले

Share this news

सिक्किम सरकारको सार्वजनिक स्वास्थ्य इञ्जिनियरिङ, पानी स्रोत र धर्म विभागका मन्त्री सोनाम लामा आज राजभवनमा उपस्थित भए। जहाँ उनले राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यो कार्यक्रममा मङ्गन जिल्लाका अतिरिक्त राजनीतिक सचिव फूर्बा भुटिया पनि उपस्थित थिए। भेटघाटको क्रममा मन्त्री लामाले परम्परागत रुपमा राज्यपाल माथुरलाई सेप्टेम्बर ७ तारीखमा हुने पाङ लाम्बसोल समारोहमा उपस्थित हुन निमन्त्रणा दिए। राज्यपाल माथुरले निमन्त्रणा स्वीकार गर्दै समारोहको सफलताको लागि शुभकामना व्यक्त गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान