Phoolpati cultural parade
Phoolpati cultural parade

फूलपाती सांस्कृतिक शाेभायात्रा भव्यरुपमा आयोजन गरिने

Share this news

यसवर्ष मिरिकमा भव्यरुपमा फूलपाती शाेभायात्रा निकालिने भएकाे छ। उक्त विषयलाई केन्द्र गरेर बिहीबार मिरिक रङ्गशाला भवनमा एउटा सभा गरियाे। जसमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक सूचना एवं साँस्कृतिक विभागका प्रभारी मिलन राई लगायत विभिन्न धार्मिक संघ संस्था अनि मन्दिर संचालन समितिका पदाधिकारीहरू उपस्थित थिए। सभाले मिरिकमा भव्यरुपमा विविध कार्यक्रमकाे साथमा फुलपाती शाेभा यात्रा निकालिने प्रस्ताव पारित गरिएकाे आयाेजक समितिका सचिव एवं कार्यकारी सभासद अरूण सिग्चीले बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग