जाग है जाग गोर्खाली गीतको लोकार्पण हुने

Share this news

गायक उत्तम अधिकारीद्वारा गाइएको ”जाग है जाग गोर्खाली” गीतको भीडीओ अलबमको लोकार्पण आगामी 13 सेप्टोम्बरको दिन बागडोगरामा हुने भएको छ। उपन्यासकार रमाकान्त गुप्तद्वारा लिखित उक्त गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार तथा अधिवक्ता जीवन अधिकारीले। यसरी नै संयोजन गरेका छन् सामुएल सामु राईले। हिलिङ्ग अक्टेब्स रिकर्डिङ्ग स्टुडियोमा उक्त गीतमा भानु रामुदामु, जुएल राई कल्पना बराइली, चन्द्रकला बीके, रोशनी शर्मा अनि मुस्कान बीकेद्वारा कोरस गाइएको छ। यसको छायांकन श्रेया तामाङले गरेकी छिन्। दार्जीलिङको तकभर चियाबारीमा जन्मेका उत्तम अधिकारी हालमा सिलगढी रही सह्गीतकला र सामाजिक कार्यमा संलग्न रहेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान