Silgarhi Committee
Silgarhi Committee

देवीडाङ्गा बाबुवासामा ११जनजाति महासंघको सिलगढी समिति गठन

Share this news

ईश्वरी शर्माको अदक्ष्यतामा जनजाति कार्यालयमा, राष्ट्रिय अदक्ष्य कन्चन गुरूङ्ग, बीएस राणा, एमपी गुरूङ्ग, अवकाशप्राप्त न्यायाधीश अरून कुमार राई लगायत विभिन्न पदाधिकारीहरूको साथमा युवा, युवती, आमा, दिदीबहिनीहरूको उपस्थितिमा एक जरुरी सभा सम्पन्न गरियो। उक्त सभाले बिगत ६, महिना अघि गठन गरिएको सिलगडी महकुमा समितिलाई अस्थायी रूपमा गठित गरिएको हुनाले यो सभाले यसलाई बिगठन गरियो। यसै सभाले नयाँ र पुरानो पदाधिकारीहरूलाई लिएर पूर्ण रूपमा सिलगडी महकुमा समिति स्थाई रूपमा गठन भएको कन्चन गुरूङ्गले घोषणा गरे। यो समितिका सभापति:प्रदिप छेत्री,उपसभापति सागर छेत्री, सहदेउ छेत्री, सचिव मनोज गुरूङ्ग, सहसचिव: सालु गुरूङ्ग, मुख्य सल्लाहकार ईश्वरी शर्मा लगायत विभिन्न पदाधिकारीहरूलाई चयन गरियो। बक्तब्यको क्रममा सबैले बीजेपी सरकारले गोर्खाको खास मुद्दा ११ जनजाति किन दिन नसकेको ? भन्ने प्रश्न राखे। कि त सरकार झुटो हो, वा हामीले भोट दिएर पठाएको सांसद नै झुटो हुन् भन्ने प्रश्न पनि गरे।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ