महकुमा खेलकूद संघले १६ सेप्टेम्बरदेखि दुई स्तरीय बोइज फुटबल राख्ने

Share this news

आफ्नो खेलकूद तालिका अनुरुप विभिन्न खेलकूद प्रतिस्पर्धाको आयोजना गर्ने खरसाङ महकुमा खेलकूद संघले आगमी १६ सोम्बम्बरदेखि दुई स्तरीय बोइज अण्डर 14 लीग कम नक आउट फुटबल प्रतियोगिता अनि गर्ल्स ओपेन नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यी दुवै प्रतियोगिता सेभेन साइड रहनेछ भने यो सबै खेलहरु डब्ल्युबीएनभीएफ मैदानमा हुने भएको छ। यसको फाइनल खेल भने आगामी 28 सेप्टेम्बरको दिन हुने भएको छ। यी प्रतियोगिता विषय मङ्गलबार खरसाङ महकुमा खेलकूद संघको सभा संघको कार्यालयमा सम्पन्न भयो। सभामा यी प्रतियोगिताको तयारीलाई लिए विस्तृत चर्चा गरियो। ज्ञात रहोस् खरसाङ महकुमा खेलकूद संघ यी प्रतियोगिताहरू विगत १० वर्षदेखि लगातार रुपमा भइरहेको छ। उक्त सभा र प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान