नगरपालिकाले सार्वजनिक फोहोरदानीको ठाउँमा एटीएम स्थापित गर्ने

Share this news

चौरस्ताको घोडा अस्तवल परिसरको भ्रमणमा पुगेका जीटीए मुख्य कार्यपाल अनित थापाले त्यहाँको फोहोर देखेर भने, “यहाँ मैला फ्याँक्ने हामी नै हौं भनेर स्वीकार गर्नुपर्छ। तब मात्र परिसर सफा रहन्छ। जतासुकै मैला फ्याँक्ने मान्छेको बानी पुरानो हो। बिस्तारै यो हट्नेछ।” आज जीटीए मुख्य कार्यपाल अनित थापा अनि दार्जीलिङ्ग नगरपालिकाका नगर अध्यक्ष दिपेन ठकुरीले चौरस्ता परिसरको सफाइमाथि नियन्त्रण गर्न परिसरको भ्रमण गरेका थिए। भ्रमण समय घोडा अस्तवल छेउछाउ प्रशस्त मात्रामा फोहोरमैला फ्याँकिएको पाए। उनीहरूले स्थानीय मानिसहरू, व्यापारीहरूसँग परिसरलाई सफा राख्ने अनुरोध गरे। दिपेन ठकुरीले अनित थापाको भ्रमणलाई महत्वपूर्ण मान्दै भने, “आज हामीले अस्तवल छेउको भ्याट (फोहोरदानी) हटाएका छौं । त्यस ठाउँको फोहोरमैला उठाउन दार्जीलिङ्ग नगरपालिकाले अब उसो समय अनुसार नै फोहोरमैला उठाउने गाडी पठाउने छ । मैला गाडी आउने समय बिहान 7 देखि 8 बजेसम्म अनि साँझ 6 देखि 7 बजेसम्म रहनेछ।”

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ