First emergency
First emergency

सडकमा कार्यरत पुलीस कर्मीहरूको लागि पहिलोपटक आकस्मिक जाँच

Share this news

मंगन जिल्ला पुलीस कार्यालयले आज सडकमा काम गरिरहेका पुलीस कर्मीहरूको लागि पहिलो आकस्मिक जाँच गर्यो। हालैको राज्य सरकारको सूचनालाई पछ्याउँदै जसले कार्यरत सरकारी कर्मचारीहरूले मदिरा अनि मादक पदार्थहरूको प्रयोग गर्न निषेध गरेको छ, पुलीसले सक्रिय उपायहरू अपनायो। जाँचको नेतृत्व पुलीस उपरीक्षक (एसपी) मंगन, सोनाम डेट्चु भुटिया र अतिरिक्त एसपी, मणिकुमार तामाङले गरे, जसमा वरिष्ठ अधिकारीहरू र अन्य एमपीएस कर्मचारीहरू समावेश थिए। जाँच गराउने टोलीमा एसडीपीओ मंगन, रिङ्कु ओङ्मु भुटिया, र एसएचओ मंगन, प्रशान्त राय समावेश थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।