विकृति र विसङ्गतिलाई हटाउन युवाहरू अघि आउने गदालको आह्वान

Share this news

वर्तमान समयमा पहाडको चारैतिर भइरहेको विकृति र विसङ्गतिदेखि चिन्तित भागोप्रमो युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष अनुप गदालले चिन्ता व्यक्त गर्दै यसको निदान गर्न युवाहरूलाई अघि आउने आह्वान गरेका छन्। तिनले हाल दिनप्रतिदिन बढिरहेको दुष्कर्म तथा बाल-बालिकाहरू हराउने घटनालाई लिएर चिन्तित बन्दै यसको निम्ति पहाडका युवाहरूलाई यसमा जागरूक हुनुपर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान