आइजीजेएफका अर्पण तामाङ्ग, टोली र अन्य बीजीपीएममा सामेल

Share this news

रङ्गबुल सुनाखरी संघ सार्वजनिक भवनमा आयोजित सामेल कार्यक्रममा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट पञ्चायत सदस्य हिम्मत प्रधानको नेतृत्वमा आइजीजेएफका अर्पण तामाङ्ग अनि साथीहरु अनि अन्य दलका 180 घरका सदस्यहरु बिजीपीएम-मा सामेल भएका छन्। उनीहरूलाई पार्टी अध्यक्ष अनित थापा अनि जीटीए सभा डेपुटी च्येरम्यान राजेश चौहानले पार्टीको झण्डा ग्रहण गरेर पार्टीमा स्वागत गरे। यस क्रममा बीजीपीएमका नेता प्रमोस्कर ब्लोनले आफ्नो वक्तव्य राखेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान