Barkha Chhetri wins
Barkha Chhetri wins

राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा बर्खा छेत्रीले जितिन् काँस्य पदक

Share this news

निरपानी डा अम्बेद्कर स्कूलकी बर्खा छेत्रीले राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा काँस्य पदक जितेकी छिन्। तमिलनाडु राज्य एमेच्योर किकबक्सिङ एसोसिएसनद्वारा राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप प्रतियोगितामा डा अम्बेद्कर स्कूलका कुल 5 जना छात्र- छात्राहरुले अंशग्रहण गरेका थिए। जसमा बर्खा छेत्रीले काँस्य पदक जितेको टोलीका प्रशिक्षक मनोज राईले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 