मोर्चाको पाँचौ स्थापना दिवस सफल पार्न खरसाङ समितिको सभा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौ स्थापना दिवस आगमी ०९ सेप्टेम्बर २०२५ मङ्पु जन मैदानमा भव्य रूपमा पालन गरिने भएको छ। यसै सन्दर्भ हिजो खरसाङ पार्टी कार्यालयमा महकुमा समितिको सभा सम्पन्न भयो। जुन सभामा स्थापना दिवसलाई सफल पार्न खरसाङ समितिले कस्तो भूमिका निभाउन सक्छ, यसबारेमा छलफल भएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान