रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट IGJF का अर्पण तामाङ्गसहित अन्य दलका जम्मा 180 घरले रङबुल सुनाखरी संघ सार्वजनिक भवनमा भागोप्रमोमा सामेल भएको जानकारी पार्टीको मिडिया प्रभागले दिएको छ।