warm welcome to SKM's state level

एसकेएमको राज्य स्तरीय संगठनात्मक टोलीलाई तिङ्दामा तातो स्वागत

Share this news

सिक्किम क्रान्तिकारी मोर्चा (SKM) पार्टीको राज्य स्तरीय संगठनात्मक टोलीलाई आज उत्तर जिल्ला स्तरको समन्वय बैठकको लागि उत्तर सिक्किमतर्फ जाँदा तातो स्वागत गरिएको थियो। यस टोलीलाई विधायक टीटी भुटिया, एचएमएलएका लागि ओएसडी लेजाङ भुटिया, सीएलसी अध्यक्ष सुभाष सुभा, र महासचिव पिन्टसो छेरिङ भुटियाले काबी-लुन्थोक निर्वाचन क्षेत्रअन्तर्गत तिङ्दामा तातो स्वागत गरे।संगठनात्मक टोलीले नयाँ स्थापित सीएलसी स्तरको पार्टी कार्यालय पनि अवलोकन गर्यो, जहाँ उनीहरूले अलग-अलग कोठाहरूमा चक्लगर्दै गए र सम्माननीय मुख्यमन्त्री र पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले) को लागि नियुक्त कोठामा समेत गए। सिक्किम क्रान्तिकारी मोर्चा (SKM) पार्टीको राज्य स्तरीय संगठनात्मक टोलीले आज पेन्टोकमा पाँचौं जिल्ला स्तरको समन्वय बैठकको आयोजना गरेको छ।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ