17 devotees leave
17 devotees leave

एडवर्डस फाउन्डेसनको सञ्चालनमा १७ श्रद्धालु पाथिभरा मन्दिर प्रस्थान

Share this news

एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको दशौं सप्ताह अन्तर्गत आज १७ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्। यस अवसरमा, लामो समयदेखि बन्द रहेको पेशोक चिया बगान क्षेत्रबाट श्रद्धालुहरूलाई धार्मिक आस्था र सांस्कृतिक यात्राको उद्देश्यले पठाइएको हो।यात्राले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा र आपसी एकताको भावना झनै सुदृढ बनाएको छ। यस यात्रामा सहभागी श्रद्धालुहरूले इलाम जिल्लामा अवस्थित पवित्र पाथिभरा मन्दिरमा विशेष पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको छ। आजको यात्रामा विशेष रुपमा IGJF पेशोक तक्लिङ समष्टिका संयोजक किरण राई उपस्थित रहेका थिए। उनकै बाहुलीबाट श्रद्धा यात्राको दशौं सप्ताह औपचारिक रुपमा शुभारम्भ गरियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ