demand to implement
demand to implement

चिया श्रमिकहरुको मिनिमम वेजेस लागू गर्नपर्ने आइजीजेएफको माग

Share this news

लोकसभा चुनाव अघि सरकारले जूट मील श्रमिकहरुको मिनिमम वेजेसमा बढोत्तरी गरयो, तर चियाबगान श्रमिकहरुको आजसम्म मिनिमम वेजेस लागू गरेको छैन, जुन रोज अनुसार हाम्रा श्रमिकहरुले आफ्नो जीवन धान्न अतिनै समस्या झेलिरहेको एच.एच.टि.डी.सी.एस.एसका अध्यक्ष डीके गुरुङले बताएका छन्।
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरुङ लगायत तिलक लुंगेली, भीम सुनाम, प्रशान्त लामा पुगे मिरिक क्षेत्र अन्तर्गत सिम्बुली चियाबगान। चियाबगान श्रमिकहरुको मिनिमम वेजेस लागू हुनुपर्छ भनी पश्चिम बंगालको श्रम मन्त्रीलाई साथै प्रत्येक चियाबगानको प्रबन्धन कार्यालयमा श्रमिकहरुको पक्षबाट हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पत्रचार गर्ने कार्य सिम्बुली चियाबगानबाट शुरु गरियो।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग