शिल्पकार-चित्रकारहरुको निम्ति दार्जीलिङ सोभिनियर हाउसकाे उद्धघाटन

Share this news

स्थानीय शिल्पकार, चित्रकारहरुको कलालाई स्थान दिंदै मिरिकको कृष्णनगरमा खोलएको छ दार्जीलिङ सोभिनियर हाउस। यहाँ स्थानीय शिल्पकारहरुद्वारा निर्मित बस्तुहरु बिक्रीमा राखिने छ, जसमा पेन्टिङ, सिलाई बुनाईका सामाग्री, मग प्रिन्ट, टि सर्ट प्रिन्ट, लोकल अचार, फ्रेमहरु, फोटोग्राफ, सम्मान चिन्हहरु पनि प्रिन्ट गर्न सकिनेछ। दार्जीलिङ सोभिनियर हाउसको प्रत्येक सामाग्रीमा गोर्खापन पाइनेछ। गोर्खे स्वाद अनि संस्कृतिको बेजोड मिलन हो दार्जीलिङ सोभिनियर हाउस कृष्णनगरकाे उद्धघाटन मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्दै उक्त कार्यकाे प्रशंसा गरे। सोभिनियर हाउसमा गोर्खे चेलीहरुद्वारा निर्मित बिभिन्न स्वादमा अचारहरु यहाँ उपलब्ध छ, यसका साथै सिलाई बुनाईका बिभिन्न सामाग्रीहरु यहाँ पाउन सकिने छ भन्दै संचालक अरविनराज गुरूङले स्थानीयहरुको कलालाई कसैले पनि सम्मान गर्न चहान्छन भने एकचोटि अवश्य दार्जीलिङ सोभिनियर हाउस कृष्णनगर मिरिकमा आइदिने अनुराेध गरेका छन।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ