नवनिर्मित चुङथुङ लिजाहिल ग्राम पञ्चायत भवनको उद्घाटन

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको बिजनबारी अभियान्त्रिक विभाग अधिनस्थ अनित थापा प्रमुख कार्यपाल गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको विशेष पहलमा नवनिर्मित चुङथुङ लिजाहिल ग्राम पञ्चायतका मर्मत्ति अनि भवन निर्माण कार्य श्रीमान सन्दीप छेत्री, माननीय सभासद चुङथुङ मेरीबोङ तामसाङ समष्टि, जीटीएको करकमलबाट श्रीमती अनिता तामाङ माननीय प्रधान चुङथुङ ग्राम पञ्चायत एवम् माननीय कर्माध्यक्ष अरुण छेत्रीको उपस्थितिमा विधिवत् उद्घाटन सोमबार गरियो। यस कार्यक्रम सभासद सन्दिप क्षेत्रीले विगतमा पञ्चायत कार्यलय, ब्लक अफिस जलाउने भत्काउने कार्य भयो तर हाम्रो समयमा हामीले बनाउने, सच्याउने अनि सजाउने काम गरिरहेका छौं, मेरीबोङ लिङ्गीया ग्राम पञ्चायत कार्यालय, परमागुडी तामसाङ ग्राम पञ्चायत कार्यलयको निर्माण अनि मर्मति कार्य भइसकेको आजको कार्यक्रममा सभासद सन्दिप क्षेत्रीले जानकारी गराउँदै जीटीए प्रमूख कार्यपाल अनित थापाज्यूप्रति आभार व्यक्त गरे। ठेकेदार मनोज मुखियाद्वारा निर्माण गरिएको यस कार्यमा, कार्यक्रम सञ्चालन नरेन गुरुङले गरेका थिए भने स्वागत भाषण सूमेन्द्र राईले गरे। ग्राम पञ्चायत उपप्रधान विनोद सुब्बा, वार्ड सदस्यहरु सुन्दर राई, ज्योति तामाङ, चुमिला लेप्चा, विशाल दर्नाल, समिति सदस्य सन्ध्या शर्मा, राजु गुरुङ, कृष्णा तामाङ, सूरज तामाङ आदिको प्रमुख उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ