big achievement
big achievement

डीएचआइएम इञ्जिनियरिङ कलेज जीटीएको निम्ति ठूलो उपलब्धि

Share this news

हालै उद्घाटन गरिएको तकदाहको डीएचआइएम इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि रहेको जीटीएको महिला तथा शिशु विकास विभागकी भारप्राप्त कार्यकारि सभासद कल्पना प्रधानले जनाएकी छन्। तिनले यसको निम्ति जीटीए प्रमुख अनित थापा अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट पनि गरेकी छन्। प्रधानले जीटीए प्रमुख अनित थापाको असल सोच अनि कुशल नेतृत्वले गर्दा आज पहाडमा यस प्रकारको विकासहरू भइरहेको जनाइन्। आज पहाड शान्ति छ र नै यस प्रकारको विकास भइरहेको छ भन्दै तिनले शिक्षा, स्वस्थ्य आदि जस्ता क्षेत्रहरूको उन्नतिलाई लिएर जीटीए प्रमुख अत्यन्तै चिन्तित रहने गरेको पनि उल्लेख गरेकी छन्। प्रधानले पहाडमा अब यस्ता कलेज तथा महाविद्यालयहरू स्थापित भएकोले हाम्रा स्थानीय विद्यार्थीहरू धेरै पैसा खर्च गरेर बाहिर पढ्न जान नपर्ने बताउँदै तर यस्ता कलेज तथा महाविद्यालयहरूतिर भर्ना पाउन उनीहरूले पनि मेहनत गरेर पढ्नुपर्छ भनी आग्रह गरेकी छन्। तिनले यस वर्ष चिया श्रमिकहरूको बोनसको दर पनि बीस प्रतिशत गराउन जीटीए प्रमुख सक्षम भएको जनाउँदै यसको निम्ति पनि तिनले राज्यको श्रम मन्त्रालय अनि जीटीए प्रमुखलाई सम्पूर्ण चिया श्रमिकहरूको पक्षबाट धन्यवाद दिएकी छन्। तिनले उनीहरूको यो सहयोगको निम्ति सबै श्रमिकहरूले पनि धन्यवाद दिनुपर्छ भनी बताएकी छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ