Election Commission
Election Commission

चुनाव आयोगमा गोरामुमोले राख्यो आफ्नो पक्ष

Share this news

बिगत केही दिनअगि चुनाव आयोगद्वारा चुनाव सम्बन्धि गोरामुमोलाई २७ अगस्टको दिन एफिडेबिट बुझाउनु पर्ने सल्लाह दिएको थियो। गोरामुमोद्वारा सफिडेबिट बुझाएपछि गोरामुमो अध्यक्ष मन घिसिङ साथै गोरामुमो कानुनी सल्लाहकार अधिवक्ता सत्य शर्माको उपस्तिथिमा पश्चिम बंगाल चुनाव आयोग कार्यलयमा बैठक बस्यो। गोरामुमोद्वारा चुनाव सम्बन्धि सम्पूर्ण पक्षहरु चुनाव आयोग समक्ष राखियो। चुनाव आयोगले गोरामुमो पक्षको कुरा ध्यानपूर्वक सुनिदिएको र गोरामुमोलाई आफ्नो पक्ष राख्न दिएकोमा अध्यक्ष मन घिसिङले धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष