Trade unions
Trade unions

EPFO मा आयुक्तको लागि श्रमिक युनियनको मागपत्र

Share this news

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनका सभापति जे. बी. राईको नेतृत्वमा आज युनियनको टोलीले दार्जीलिङ जिल्लास्थित कर्मचारी भविष्य निधि संगठन (EPFO) कार्यालयमा क्षेत्रीय आयुक्तको नियुक्तिमा देखिएको रिक्तता तत्काल समाधान गर्न माग गर्दै औपचारिक पत्र बुझाएको छ। युनियनले पश्चिम बंगाल र उत्तर पूर्व क्षेत्रका सम्बन्धित EPFO कार्यालयहरूलाइ पत्र लेख्दै दार्जीलिङ कार्यालयमा छिटोभन्दा छिटो क्षेत्रीय आयुक्त नियुक्ति गर्न आग्रह गरेको छ। मागपत्रमा ६ अप्रेल २०२५ देखिनै क्षेत्रीय आयुक्तको पद खाली रहेकाले श्रमिकहरूका गुनासो सुन्ने, समस्याहरू समाधान गर्ने तथा भविष्य निधिसम्बन्धी सेवा प्रवाहमा ठूलो समस्या आएको उल्लेख छ। श्रमिक अधिकार तथा सेवामा थप अवरोध नआओस् भनेर युनियनले तत्काल रिक्त पदमा अधिकारी नियुक्ति गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड