‘पुलिस डे’मा जोरखोलादेखि आठ माइलसम्म बाइक रैली र म्याराथन

Share this news

सोनादा ट्राफिक पुलिस अनि सोनादा पुलिस आउट पोष्टको आयोजनामा आज ‘पुलिस डे’ को अवसरमा जोरखोलादेखि आठ माइलसम्म बाइक रैली साथै म्याराथनको आयोजन गरिएको छ। उक्त बाइक रैलीमा सोनादा क्षेत्रका युवाहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रेमुस भोटिया रहेका थिए‌ भने सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी साथै पुलिस कर्मचारीहरु र सिभिक भोलेन्टियरहरु उपस्थित रहेका थिए। उक्त रैलीको आयोजना गर्नुको मुख्य उद्देश्य सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत जागरुकता गराउनु साथै सोनादा क्षेत्रलाई ड्रग्समुक्त बनाउनलाई सचेतना फैलाउनु रहेको बताइएको छ।‌ उक्त सचेतना रैली र म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान