स्वेच्छामा साइनबोर्ड लेख्ने विश्वास अनित थापाको

Share this news

दोकानपाटको साइनबोर्डहरु मातृभाषामा लेख्नपर्ने आह्वानलाई अनित थापाले फेरि पहाडवासीसमक्ष स्मरण गराएका छन्।
देशभित्र खाँटी नागरिकको चिनारी बोक्ने संवैधानिक भाषा मान्यताको कदर गर्दै एकदिन मानिसहरुले स्वेच्छामा यस्तो कार्य गर्ने उनले विश्वास व्यक्त गरेका छन्। साता दिन व्यापी ३४औं भाषा मान्यता उत्सवको समापन दिवसमा सम्पन्न शोभा यात्रामा सामेल जीटीए चीफ अनित थापाले अर्कोतिर भाषा मान्यता दिवसमा हरेक वर्ष ठूला कार्यक्रमहरु गरेर लानपर्ने बताए भने यस अवसरमा तीन दशक लामो आन्दोलनका संग्रामीहरुको योगदानलाई स्मरण गरिनपर्ने आग्रह गरे।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष