विभिन्न मागमा डीवाईएफआईद्वारा जलुस

Share this news

डेमोक्रेटिक युथ फेडेरेशन अफ् ईण्डियाले एक रैली निकाल्दै विभिन्न मांगहरु लिएर खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो। उक्त जुलुस खरसाङको रेलवे स्टेशनबाट निकालेर पंखाबारी रोड हुँदै खरसाङ खण्ड विकास कार्यालयसम्म पुगेर विभिन्न मांगहरुमा ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेको थियो। उक्त रैली र ज्ञापन पत्र बुझाउने कार्यमा डीवाईएफआई दार्जीलिङ जिल्ला सचिव सागर शर्मा, खरसाङकी सचिव दिपा तामाङ, खरसाङका‌ सदस्य-सदस्याहरु क्रमैले सुवासना खाती, सविन एक्का, निलिमा छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। डीवाईएफआईले खरसाङ खण्ड विकास कार्यालयमा पुगेर संयुक्त खण्ड विकास अधिकारी फ्रान्को सिध्दार्थ तामलाङलाई विभिन्न आठवटा विषयमा ज्ञापन पत्र बुझाउने कार्य  गरेको थियो।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 