Priya Chhetri achieved first place
Priya Chhetri achieved first place

प्रिया क्षेत्रीले प्राप्त गरिन् राष्ट्रिय खेलकूद दिवस म्याराथनमा प्रथम स्थान्

Share this news

महान् हकी खेलाडी मेजर ध्यान चन्दको सम्झनामा मनाइने राष्ट्रिय खेलकूद दिवस २०२५ को अवसरमा सिक्किमको तिमी इभेन्टसाइड मैदानमा म्याराथन फाइनल प्रतियोगिताको आयोजना गरिएको थियो। जसमा पुरुष विधाका विजेताहरु पहिलो स्थानमा – ब्रह्मलाल, दोस्रो स्थानमा – मनोज विश्वकर्मा र तेस्रो स्थानमा – विकास भुजेल रहेका थिए। यसै गरी महिला विधाका विजेताहरु पहिलो स्थान – प्रिया क्षेत्री, दोस्रो स्थान – प्रिया तामाङ र तेस्रो स्थान – बन्दना सुब्बाले प्राप्त गरिन्।

Share this news
आजको रोजाइ
गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 