Distribution of water tanks and poly pipes
Distribution of water tanks and poly pipes

दुइ जीपीयूका लाभार्थीहरूलाई पानी ट्याङ्की र पोली पाइप वितरण

Share this news

बीएसी मंगन अन्तर्गत सिंघिक-सेन्टम जीपीयू र रिंगहिम-नामपटम जीपीयूका लाभार्थीहरूलाई आज जिल्ला अस्पताल रोड, मंगनस्थित अग्निशमन कार्यालय परिसरमा समाज कल्याण विभाग अन्तर्गत पानी ट्याङ्की र पोली पाइप प्रदान गरिएको थियो। वितरण कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सामदुप लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छेरिङ लेप्चा, लाचेन मंगन निर्वाचन क्षेत्रका ओएसडी छिरिङ वाङ्ग्याल भुटिया, पञ्चायत अध्यक्ष रिंगहिम नामपटम जीपीयू शेराब भुटिया, पञ्चायत सदस्यहरू, कल्याण अधिकारी गणेश थापा, बीडीओ मंगन कैलाश थापा, समाज कल्याण विभाग र बीएसी मंगनका अन्य प्रतिष्ठित व्यक्तिहरू र अधिकारीहरूको भव्य उपस्थिति रहेको थियो। कार्यक्रम कल्याण अधिकारी गणेश थापाको स्वागत भाषणबाट सुरु भयो, जसले विशिष्ट व्यक्तिहरूलाई हार्दिक स्वागत गरे अनि कार्यक्रमको उद्देश्य र महत्वको बारेमा उपस्थितहरूलाई जानकारी दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ