Drug Free India

“नशामुक्त भारत”सङ्ग तिमी युथ क्लबद्वारा राष्ट्रिय खेलकूद दिवस

Share this news

राष्ट्रिय खेलकुद दिवस २०२५ को अवसरमा तिमी युथ क्लबले “नशा मुक्त भारत अभियान” भन्ने मूल नारासहित तिमी नाम्फिङ समष्टि अन्तर्गत तिमी कटलधुरामा एक कार्यक्रम आयोजना ग-यो। कार्यक्रम अन्तर्गत आज फुटबल प्रतियोगिताको फाइनल खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक बेदुसिंह पन्त मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।विज्ञान तथा प्रविधि विभागका अध्यक्ष एनटी भुटिया, बेन टेरिटोरियलका जिल्ला पञ्चायत सदस्या कान्छिला भुटिया, तिमी बीडीओ रोशन राई, सीएलसी अध्यक्ष फुर्वा छिरिङ भुटिया, युवा संयोजक सन्तोष आचार्य, सरकारी ठेकेदार महेन्द्र गुरुङ, तिमी पुलीस चौकीका एसएचओ जोश्ना गुरुङ, तिमी नाम्फिङ पर्यटन विकास समिति अध्यक्ष अमृत शर्मा लगायत अन्य वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न