एडवर्डस फाउन्डेसनद्वारा १७ श्रद्धालु पाथिभरा मन्दिर प्रस्थान

Share this news

एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको नवौं सप्ताह अन्तर्गत आज १७ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्।
यस अवसरमा,लामो समयदेखि बन्द रहेको तुङसुङ चिया बगान क्षेत्रबाट श्रद्धालुहरूलाई धार्मिक आस्था र सांस्कृतिक यात्राको उद्देश्यले पठाइएको हो। यात्राले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा र आपसी एकताको भावना झनै सुदृढ बनाएको छ। यस यात्रामा सहभागी श्रद्धालुहरूले इलाम जिल्लामा अवस्थित पवित्र पाथिभरा मन्दिरमा विशेष पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको छ। यात्रामा विशेष रुपमा हाम्रो हिल तराई डुवर्स चियाबारी संघका अध्यक्ष डीके गुरुङ उपस्थित थिए, उनकै बाहुलीबाट श्रद्धा यात्राको नवौं सप्ताह औपचारिक रुपमा शुभारम्भ गरियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान