Road Construction in Langku-Upper
Road Construction in Langku-Upper

लङ्कु-अप्पर लङ्कु लेप्चा गाउँको बाटो निर्माण कार्यको थालनी

Share this news

सिटोङ-लाटपञ्चर समष्टि अन्तर्गत सिटोङ III ग्राम पञ्चायत अधिनस्थ लङ्कु मुख्य सडकदेखि अप्पर लङ्कु लेप्चा गाउँसम्मको बाटोको आज गाउँवासी, समष्टि अध्यक्ष रतन गुरुङ, पञ्चायत शेल्पु-सिटोङ खण्ड समिति अध्यक्ष विकास थापा, समष्टि सल्लाहकार जगत थापा, उप प्रधान लाडुप लेप्चा, पश्चिम बङ्गाल राज्य विकाश एजेन्सीबाट एसइ सुरेश लामा, जेइ देवेन्द्र शङ्कर, ठेकेदार शंकर छेत्रीको उपस्थितिमा निर्माण कार्यको थालनी कार्य बौद्ध परम्परा अनुसार पूजा अर्चनाद्वारा शुरु गरियो। यस कार्यको निम्ति क्षेत्रीय सभासद साथै जीटीए मुख्य कार्यपाल अनित थापालाई गाउँवासीले धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 