सिङ्गेल चियाबारीकी निहारिका सुब्बाले गरिन् नीट परीक्षा उत्तीर्ण

Share this news

खरसाङको सिङ्गेल चियाबारी निवासी पिता कीर्तन सुब्बा अनि दिपमाला सुब्बाकी छोरी निहारिका सुब्बाले नीट परीक्षा उत्तीर्ण गरेकी छन्। खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा पहिलो कक्षादेखि अध्ययन गरेकी निहारिकाले एघारौं अनि बाह्रौं कक्षा यहाँको सन्त अलफन्सस् उच्बतर माध्यमिक विद्यालयबाट विज्ञान विषयमा पूरा गरेकी हुन्। उनका पिता खरसाङ अस्पतालमा एम्बुलेन्स चालक हुन् भने आमा चियाबारीमा श्रमिक काम गर्छिन्। सानै उमेरदेखि पढ़नुमा खुबै असल निहारिकाले माध्यमिक अनि उच्च माध्यमिक परीक्षा पनि खुबै असल अङ्‌क ल्याएर पास गरेकी थिइन्। बाह्रौँ कक्षा उतीर्ण गरेपछि तिनले नीट परीक्षाको निम्ति तयारी गर्न एक वर्ष घरमा बसिन्। त्यसपछि अनलाइन मार्फत नीटको निम्ति कोचिङ गरिन्। खुबै परिश्रम गरेपछि एससी श्रेणीबाट नीट परीक्षा पास गरिन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान