NHPC Additional
NHPC Additional

एनएचपीसीका अतिरिक्त संयोजक मोहन खतिवडाद्वारा भ्रमण

Share this news

एनएचपीसीका अतिरिक्त संयोजक मोहन खतिवडाले आज तुम्लाबोङको भ्रमण गरेका थिए र एनएचपीसीका राज्य सरकारका संयोजक पवन परसाईलाई उनको निवासमा भेटेका थिए। एनएचपीसीका नवनियुक्त संयोजक र अतिरिक्त संयोजकले बधाई आदानप्रदान गरे अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको नीति र दृष्टिकोण अनुसार राज्यको उन्नतिको लागि काम गर्ने संकल्प गरे। उनीमाथि जिम्मेवारी सुम्पनुभएकोमा मुख्यमन्त्रीप्रति गहिरो कृतज्ञता व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।