किरण रसाइलीलाई गोरखा गौरव लाइफ टाइम अचिभमेन्ट अवार्ड

Share this news

हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 12औं हरितालिका तीज महोत्सव कार्यक्रम 26 अगस्त 2025 को दिन दिल्लीको तालकटोरा इंडोर स्टेडियममा अशोक ठाकुर (इञ्चार्ज अफ अल बीजेपी सेल्स), सुरेन्द्र थापा डीसीएम, समाजसेवी अजय बंसल, कंचन गुरुंग र ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठद्वारा उद्धघाटन गरिएको थियो। यस वर्ष ट्रस्टले अशोक ठाकुर अनि विधायक अनिल शर्माको करकमल देखी निरंकार थापा लाई नेपाली साहित्य पुरस्कार गद्य-2025, रेवती रमण तिम्सिना लाई नेपाली साहित्य पुरस्कार पद्य-2025 र प्रदीप रसाइलीलाई नेपाली साहित्य पुरस्कार पत्रकारिता-2025 ले सम्मानित गरिएको थियो । किरण रसाइलीलाई गोरखा गौरव लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरियो भने समाज सेवाका लागि गोरखा समाजका प्रतिष्ठित समाजसेवी सुशान्त बस्नेत अनि अस्मिता राई र श्रीमती धन कुमारी क्षेत्रीलाई सम्मानित गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ