पहाडमा इञ्जिनियरिङ कलेज हुनु गर्वको कुराः अनित थापा

Share this news

तकदाह इञ्जिनियरिङ कलेज पहाडको गर्वको कुरा हो। इञ्जिनियरिङ-मा थप अध्ययन गर्न अब हाम्रो नानीहरु बाहिर जान परेन। तकदाह छाउनी क्षेत्रमा बुधबार उद्घाटित दार्जीलिङ हिल इन्सिट्युट अफ टेक्नोलजी एण्ड म्यानेजमेण्ट (डीएचआइटीएम)- तथा इञ्जिनियरिङ कलेजबारे मिडिया संवादमा जीटीए कार्यपाल अनित थापाले यस्तो मत प्रकट गरेका हुन्। यो शैक्षिक संस्थानलाई पहाडको सम्पत्ति बताउँदै उनले यसमा ३१ प्रतिशत सीट जीटीए क्षेत्रको लागि आवण्टन गर्नसँगै सरकारी सुलभ मूल्यमा पठन गर्न सकिने थप जनाएका छन्।‌


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार