दार्जीलिङमा पहिलो इन्जिनियरिङ कलेजको उद्घाटन तकदाहमा गरियो। उक्त समारोहको प्रमुख अतिथि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। उनकै करकमलबाट उक्त इन्जिनियरिङ कलेजको उद्घाटन गरियो। पहाडको लागि यो एउटा नयाँ उपलब्धि भएको छ।












