Gurung Tribal Demand Committee
Gurung Tribal Demand Committee

सुकुनामा गुरुङ ट्राइबल डिमान्ड कमिटीको सभा आयोजित

Share this news

गुरुङ ट्राइबल डिमान्ड कमिटीको सभा सुकुनामा आयोजन गरिएको थियो। सभामा डा. ज्ञानचन्द्र गुरुङद्वारा आंशिक रुपमा दस्तावेजबारे ब्याख्या प्रस्तुत गरिएको थियो। आउँदो दिनमा कस्तो परिकारले तयार गरिनुपर्ने विषयमाथि चर्चा भयो। आगामी ३० नोभेम्बरभित्र पूर्ण रिपोर्ट तयार पार्न डा. ज्ञानचन्द्र र फिन्जो गुरुङलाई सभाले सुझाउ दिएको छ। यसै बीचमा अन्य कतिपय कार्यहरू सामुहिक रूपमा गुरूङहरूको सबै संगठनहरू एक भएर गर्ने सर्वसम्मति सल्लाह भएको छ। यो सभामा विशेष रुपले कर्नल डीआर गुरुङ आनन्द तमु, कलावती गुरुङ, डीएस गुरुङ, पवन गुरुङ, दिलीप गुरुङ, ज्ञानेन्द्र गुरुङ, रन्जीत गुरुङ, ज्ञानेश गुरूङ, श्याम गुरूङ दीपक गुरुङ, लीला कुमार गुरूङ, प्रेम गुरूङ, सेरशा गुरूङ, रोहित गुरूङ, प्रमेश गुरूङ, केबी गुरूङ, उतम गुरूङ, प्रनिता गुरूङ, प्रभात गुरूङ, भूपेन गुरूङलगायत सुकुना सालबारी क्षेत्रबाट धेरैजन सहभागी भएका थिए। सभाको सञ्चालन खगेन्द्र गुरुङद्वारा गरिएको थियो।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ