अजय एडवर्डसलाई शेर्पा बौद्ध संघद्वारा संयुक्तरुपमा अभिनन्दन

Share this news

शेर्पा बौद्ध संघ र अल बंगाल शेर्पा बौद्ध संघ, कालिम्पोङका आयोजक तथा शुभचिन्तकहरूले आज पी. कोठीमा अजय एडवर्डसलाई अभिनन्दन गरे। हालै कालिम्पोङमा सम्पन्न १८औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा स्व. तेन्जिङ नोर्गे शेर्पाको १११औं जन्मजयन्तीमा विशेष अतिथिको रूपमा उपस्थित भएको अवसरमा यो सम्मान अर्पण गरिएको हो। उनको प्रेरणादायी उपस्थिति तथा पर्वतारोहीहरूको अदम्य साहस, बलिदान र विजयलाई उच्च सम्मानका साथ सम्झना गरेकोमा आयोजकले गहिरो प्रशंसा व्यक्त गरे। उनले हिमालयको पहिचानलाई उजागर गर्दै विश्वव्यापी सम्मान दिलाएको योगदानप्रति पनि विशेष आभार प्रकट गरियो। यस अवसरमा कालिम्पोङ टोलीलाई उनीहरूको आत्मीय आतिथ्य र विचारपूर्ण भावनाको लागि विशेष धन्यवाद दिइएको थियो।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा