घैयाबारी, सिंगबुली, बुङकुलुङका बेरोजगार युवाद्वारा युनियन गठन

Share this news

जिरो नाम गरेको सडको वर्षभरि विभिन्न किसिमको कामहरू भइरहन्छ त्यसैले उक्त काममा यस क्षेत्रका स्थानीय बेरोजगारहरूले रोजगारमा प्राथमिकता पाउनु पर्छ भन्दै युनियन गठन गरिएको छ। यसमा घैयाबारी, सिंगबुली, बुङकुलुङका बेरोजगार युवाहरू सामेल रहेका छन्।
बेरोजगार युवाहरूलाई रोजगारको अवसर प्रदान गर्ने उद्देश्य लिएर
अगावै सिंगबुली अनि बुङकुलुङलाई लिएर एउटा युनियन बनिसकेको कुरा स्पष्टरूपमा कसैलाई थाहा नभएको तरै पनि उक्त युनियनसित पनि आगमी 31 अगस्तमा सभा बसी मिलेर संगठन गर्ने सभाले निर्णय गरेको छ। सभाले प्रत्येक गाउँबाट दुइजना गरेर संयोजक चयन गरिएको छ। जसमा घैयाबारीबाट बिनोद शर्मा र रोनित राई, सिंगबुलीबाट सुभाष तामाङ र सरोज सुब्बा अनि बुङकुलुङबाट सुनिल सुब्बा र जीवन सुब्बालाई चयन गरिएको छ।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान