Suwendu officer of Gojumo

गोजयुमोको सुवेन्दु अधिकारीसँग भेटघाट

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चाको प्रतिनिधि टोलीले पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता तथा भाजपाका वरिष्ठ विधायक सुवेन्दु अधिकारीसँग महत्वपूर्ण भेटवार्ता गरेको छ। युवा मोर्चाका अनुसार उक्त भेटवार्ताको मुख्य विषय केन्द्र सरकारले तयार पारेको “दार्जिलिङ–तराई –दुवर्सलाई समेट्ने गोर्खाल्यान्ड टेरोटोरियल रिजन” सम्बन्धी अवधारणामा केन्द्रित रहेको थियो। यस क्रममा प्रदेश भाजपा विधायकहरूको तर्फबाट सुवेन्दु अधिकारीलाई ज्ञापन पत्र समेत बुझाइएको बताइएको छ।
भेटमा युवा मोर्चाका अध्यक्ष नोमन राई सहित नरेन्द्र कामबाङ, विकास खवास, तोप्देन भुटिया, ज्ञानेन्द्र छेत्री र आशोक छेत्रीको उपस्थित थिए। प्रतिनिधि टोलीले दार्जिलिङ–तराई–दुवर्स क्षेत्रको राजनैतिक समस्या अब चुनावी चलखेलको विषय मात्र नभई ठोस समाधानको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न