twenty percent bonus
twenty percent bonus

बीस प्रतिशत बोनसको लागि धन्यवाद

Share this news

यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनसको लागि राज्यको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खरसाङ क्षेत्रका विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सभा गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ यस क्रममा खरसाङको गिध्द पहाड चियाबारी, मन्टिभियट चियाबारी लगायत विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्। उनले श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाले राम्रो कार्य गर्दै यसपाली बीस प्रतिशत बोनसको लागि सठीक पहल गरिदिएकोमा सम्पूर्ण श्रमिकहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 