Program with Alumni
Program with Alumni

पूर्व विद्यार्थीहरूलाई लिएर कार्यक्रम

Share this news

सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय, दिलारामले आगामी 7 सेप्टेम्बर 2025 को दिन विद्यालय स्थापना दिवसको दिन पूर्व विद्यार्थीहरूलाई लिएर विद्यालयले ग्राण्ड एसेम्बली गर्ने भएको छ। यसको लागि विद्यालयको पूर्व छात्र संगठन गठन गरियो। उक्त महोत्सवलाई सफल,यादगार तथा अर्थपूर्ण पार्न सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयका सबै सबै पूर्व विद्यार्थीहरूलाई विद्यालयमा न्यानो निमन्त्रणा गरिएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 