Tribute to Phulmaya

मुख्यमन्त्रीद्वारा फुलमाया तामाङलाई श्रद्वाञ्जली अर्पण

Share this news

मुख्यमन्त्री प्रेमसिंह तामाङले नामथाङ- रातेपानी निर्वाचन क्षेत्रको कटेङ पाम्फोक ग्राम पञ्चायत ईकाइ अन्तर्गत लोवर कटेङ स्थित उनको निवास स्थानमा पुगी श्रीमती फुलमाया तामाङलाई
हार्दिक श्रद्वाञ्जली अर्पण गरे। श्रीमती फुलमाया तामाङ नाम्ची जिल्ला पञ्चायत उपाध्याक्ष विकास तामाङकी प्रिय आमा हुन्, जसको धामगमन
गत ११अगस्तको दिन भएको थियो।
मुख्यमन्त्रीले दिवंगत आत्माको धाम प्राप्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गरे। उनको साथमा क्षेत्र विधायक सञ्जित खरेल,विधायक सतिशचन्द्र राई, जिल्लापाल ( नाम्ची) लगायत अन्य व्यक्तित्वहरू पनि सहभागी थिए।

Share this news
आजको रोजाइ
सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ