योग्य उम्मेद्वारलाई D.D.C.C.B समितिमा पठाउने

Share this news

पश्चिम बङ्गाल समवाय स्थायी कर्मचारी संगठन जिल्ला कालेबुङ र दार्जीलिङको तत्वावधानमा एक जरूरी सभा क्राउन लज कालेबुङको प्रेक्षागृहमा नन्दलाल छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त सभामा दार्जीलिङका अध्यक्ष नन्दलाल लगायत कालेबुङका सांगठानिक अध्यक्ष नरेश राई, सचिव यूगेन लेप्चा उपस्थित थिए भने सभामा विभिन्न (PACS) का समस्त कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। आउँदो D.D.C.C.B को बोर्ड अफ डाइरक्टरेटको चुनाव बारे आफ्नो मत, सुझाउ राख्दै केही प्रस्तावहरू पनि पारित गरिएको छ। उक्त सभामा आउँदो चुनावमा १४ जना उम्मेदवारहरू दार्जीलिङ अनि कालेबुङ क्षेत्रका बिभिन्न सहकारी संस्थाहरूबाट नामाङ्कन भरिएकाहरूलाई समर्थत र शुभेक्षा प्रदान पनि गरेका थिए साथै योग्य उम्मेदवारहरुलाई जिताएर D.D.C.C.B को कार्यकारीणी समितिमा पठाउने निर्णय पनि गरियो। ताकि भविष्यमा ती समितिले (PACS) अन्तर्गत कर्मचारी बर्गको निम्ति मान दानलाई बढोत्तरी अनि प्राथामिकता दिँदै तल्लो स्तरसम्म पुगेको सहकारी संस्थाहरूका पुन: उत्थान गराइदिन हुन्छ भनि आशा साँचेको प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठन कालेबुङका को – अडिनेटर महेन्द्र राईले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ