Gautam Deb
Gautam Deb

मेयर गौतम देबले श्रद्धाञ्जली दिए शहीद मेजर दुर्गा मल्ललाई

Share this news

सिलगढी नगर निगमका मेयर गौतम देबले स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गरे। यहाँको वीर जवान चौकमा अवस्थित शहीद मल्लको सालिकमा देबले श्रद्धाञ्जली अर्पण गरे। यसक्रममा, डिप्युटी मेयर रञ्जन साकर, राम भजन महतो, श्रीमती गार्गी च्याटर्जी, श्रीमती शोभा सुब्बा, राम क्षेत्री लगायत व्यक्तिहरू उपस्थित भई शहीदलाई श्रद्धाञ्जली अर्पण गरे। बलिदान दिवसको उपलक्ष्यमा रक्तदान शिविरको पनि आयोजना गरियो, जहाँ 41जनाले स्वेच्छाले रक्तदान गरे।।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।